-यो के भयो ?
जसुकैले जे जे जरिभाषा गरेपनि आत्मसन्तुष्टि र पे्रमको न्यानो बन्धनलाई यथार्थको उचाईदिने बन्द कोठाभित्रको तपाईको कसैसंगको आत्मियताको त्यो स्वर्णिम पललाई कसैले सडकमा छताछुल्ल पारीदियो यो के भयो ?
तपाईले भिडियोमा बोल्नु भएको भाषाले यो पष्ट्याउछ की तपाई नेपाली समाजकी साभारण केटी होइन । मतलब चुला चौका र वनपाखामा रुमल्लिरहेका नेपाली महिलाहरुले तपाईले जस्तो अंग्रेजी बोल्न पक्कै जान्दैनन् । यसले के देखाउँछ भने तपाईको परवरिस पक्कैपनि राम्रो परिवारमा भएको छ । तपाईले कुनै राम्रै स्कुलमा पढ्नु भएको होला । तपाईले अभिनय गरेका कति चलचित्रहरुमा तपाई रुँदा रुने र साहसिक काम गरेको देख्दा घाँटीतन्काएर जिब्रो टोक्ने अबस्थाका नेपाली महिला माझ तपाईको यो करतुते के सन्देश देला?
नेपाली चलचित्र क्षेत्रमा आबद्घ तपाई जस्तो नारीको त बजारमा यसरी राता रात ब्लु भिडियो आउँछ भने,अशिक्षित केटीहरुका यस्ता कति भिडियो जान अन्जानमा बजारमा छ यसको हेक्का छ तपाईलाई? चलचित्र क्षेत्रमानै आबद्घभएका कारण तपाईलाई सायद याद होला हिन्दिमा बनाईएको रामायण सिरियलमा सीताको भुमिका निभाउने केटीलाई सबैले वास्तविक सीताकै उपमा दिए । पछी अरु पर्दामा देखीकै कारण उनि आलोचित भईन । तपाईजस्तो नाम चलेको मान्छेको ब्लु भिडियो कोठामा टिभि, कम्प्यूटर वा फोनका सेटहरुमा आज चर्चाको बिषय छ यसले आम मान्छेको मनमा तपाई प्रति के बिचार उठ्ला ?
हाम्रो भन्नु यो होइन की तपाईले सेक्स किन गर्नुभो ? तपाई हुर्कनु भएको छ शारिरीक अंगहरु त्यसरीनै बिकसीत भएका छन जसरी हुनुपथ्र्यो। बिकासको क्रममा ति शारिरीक अंगहरुले केही न केहीत माग गरीहाल्छन यसमा कसैलाई आपत्ति के ? कामको तनाबले,शारिरीक आवगश्वकताले तपाईले सेक्स गर्नु जरुरी पनि हुन सक्छ , तर यो त कुनै तरीका भएन की तपाई जत्तिको पढेलेखेको मान्छेको यस्तो भिडियो ख्याल ख्यलमै बजारमा आवोस सेक्स गर्दाको बखत ख्याल ठट्टामानै सही खिचिएको भिडियो तपाईको विश्वास पात्रको लापरबाहीले बजारमा आवोस । भिडियोमा तपाईको हाउभाउ हेर्दा यो तपाईको पहिलो सेक्स होइन र तपाई डिजिटल क्यामरा वा अन्न्यकुनै भिडियो खिच्नसकिने साधनहरुसंग अपरिचित मान्छे पनि होईन। यदी यस्तो हो भने ति सामान हरुको उपयोगिता र दुरुपयोगको बारेमा थोरैतिनो ज्ञ्यान पक्कै थियोहोला । यहाँ ताजुकको कुरा यो छ कि तपाईले साधारण सावधानी अपनाउने कोशीस सम्म गर्नुभएन । त्यो कसरी भने कोठामा एक ब्यक्ति (जसलाई तपाईले त्यति ठूलो बिश्वास गर्नुभएको छ) क्यामरा लिएर यो कपडा खोल र त्यो कपडा खोल भन्दैछ र तपाई त्यही गरीरहनु भएको छ जे उसले भन्दैछ । सन्तुष्टिका लागी क्यामराको प्रयोग पक्कै जरुरी थिएन । ओके खिचियो। तर क्यामरामा खिचिएको उक्त दृष्य डिलिट गर्न मिल्छ भन्ने कुरा के तपाईलाई ज्ञान थिएन ? भिडियो खिचिरहँदा अनुहारमा लगाइएको माक्सले यसलाई सिनेम्याटीक बनाउन खोजिएको प्रष्ट हुन्छ । र खिच्नुको उदेष्य थियो आम मानछेमा ल्याउनु ।
तपाई जस्तो सय पचास जनाले चिनेको मान्छेले सेक्सका लागी जुन ठाउको छनोट गरेको देखीयो यसले पनि सेक्स सम्बन्धि जानकारहरुमाझ कयौ प्रश्न उठाएको छ । भिडिमोमा पटक पटक हर्न बजेको आवाज सुनिन्छ मतलब यो सडक देखी टाढाको स्थान होइन । घरपालुवा कुकुर कराएको आवाज सुनिन्छ मतलव मान्छेहरुको चहल पहल भइरहेकै ठाउमा काम फत्ते गरीदैछ । यहाँसम्मकी सम्भोगकै बेला कसैले ढोका ढकढक्याएपछी हतपत उठेको देखिन्छ । कोही अशिक्षित महीलाले मेला पात र घाँसदाउरा गर्ने क्रममा आफुलाई छताछुल्ल बनाए जस्तै यस्तो असावभानी किन ? की तपाई यही भन्न चाहनु हुन्छ (ओ जी जब प्यारकिया तो डरना क्या?)
जिबित प्राणीहरुमा शारीरीक संभोग अत्त्यवसेक छ । वंश परम्परालाई निरन्तरता दिने यो एउटा नियमित प्रकृया हो । मानव जातिमा शारिरीक संभोग वंश परम्परालाई निरन्तरता दिने र तनाव वा खुसीको बेला ब्यक्तिको बिचारलाई सुन्न्यमा परिणत गर्ने माध्यमको रुपमा पनि लिइएको छ । ओसोको भनाईमात सम्भोग ईश्वर प्रप्तगर्ने एउटा माध्येम हो । उनि थप्छन प्रेमको अन्तिम रुप संभोग नै हो । प्रेमबाटै परमात्माको प्राप्ति हुन्छ ।
एउटा केटा वा केटी जवान हुदै गएपछी शारिरीक संभोग शरीर र समय दुबैको माग हुन्छ । मान्छेमा मात्र होइन, पशुहरुमा पनि आफ्नो चेतनाले भ्याएसम्म वा मान्छेको नियन्त्रणमा रहेरैपनि संम्भोगको आवस्यकता र ब्यबहारीकतालाई बुझेका छन । हामीले पशुले शारिरीक संम्भोग गरीरहेको देखेका छौं देखेका मात्र होईन गाई, भैसी,बाख्रा वा कुखुरा जस्ता घरपालुवा जनावारहरुलाई शारिरीक संम्भोग गराउन लागिपरेका पनि छौ ।गाउघरमा कयौ युवति र बिबाहित महिला ले भैसीलाई राँगो लगाई रहदा कतिपल्ट राँगोको लिङ्ग हातले भैसीको सुतसम्म मिलाई दिएको देखेका छौ हामीले । यो स्वभाविक हो जसमा अनौठो मान्नुपर्ने केहीछैन । तर हामी मानव जाती भएकैं कारण धेरैकुरामा झुटै सही सामाजीक परिवेषको आवरण लगाईदिन्छौ । र अवस्य हामीमापनि त्यो अन्तरनिहित ब्याबहर छ नै । हामीलाई मान्छे मान्छे बिचको शारिरीक संम्भोग असहजनै लाग्छ ।
सायद पश्चिमी मुलुकमा जहाँ मान्छेहरु नाङ्गिने कसरत गर्दैछन त्यहाँभइदिएको भए कुरा अर्कै हुने थियो । यो घटनामा तपाईलाई प्रयोग गरीयो । घटनालाई अन्जाम दिने त्यस्तो ब्यक्ति को थियो ? जसले तपाईलाई एकै कोठामा सुत्न र सैक्स गर्ने सम्मको विश्वास पात्र बनायो र एक दिन नियोजित ढंगले सेक्सगररिहँदा खिचेको भिडियो आम मान्छेमाझ ल्याईदिएर तपाईको चरित्र हत्त्या ग्यो ।
अब जे हुनु थियो त भैनै सक्यो । पश्चातापको अग्निमा आफुलाई जलाउदा तपाई प्रति दुष्कर्म गर्नेले झनै उदण्डताको आँच पाउछ । गल्ति कहाँ भयो र कसरी भयो भनेर छानबिन गर्नतिर लाग्नु भन्दा तपाईको चरित्रमाथी खेलबाड गर्ने उसको नियतनै थियो भने उसलाई यस्तो कारबाही गर्ने पहल गर्नुस जसलाई देखेर कुनैपनि केटाले बिश्वासको आडमा नारीको चरित्रमाथी खेलबाड नगरोस र सेक्सलाई सेक्सकै भावना र महत्वको आधारमा बिचारमा उतारोस अनि ब्याबहारमा उतारोस न की ब्यापार संझेर चोक र गल्लिहरुमा ब्यामरा लिएर यसकै खोजीमा हिडोस ।

No comments:
Post a Comment